चर्चित हास्य श्रृँखला मेरी बास्सैकी मैया अर्थात सुनिता गौतमले विवाह गर्ने भएकी छिन् ।सुनिताले लामो समयदेखि पे्रम गर्दै आएकी प्रेमी मकवानपुरको शिखरपुर९का निशान बजगाईसँग भोली आइतबारको विवाह साइतमा लगनगाँठो बाँध्न लागेकी हुन् ।उनी विवाहको लागि मेरी बास्सैको २ भागको सुटिङ पुरा गरी हेटौँडा९ लामसुरस्थित आफ्नो निवास गइसकेकी छिन् ।सुनिताले घरैबाट लगनगाँठो बाँधी आफ्नो प्रेमलाई गन्तब्यमा पु-याउन लागेकी हुन् । सुनिताले मेरी बास्सैमा उनकै पति बनेका माग्ने बुढा केदार घिमिरेसँग यसपालिको तिहारमा भाइटिका लगाएकी थिईन् ।सुनिताको बिहेमा सहभागी हुन माग्ने बुढालगायतको टोली हेटौंडा नै पुग्ने भएको छ ।
के तिमी पहाड चढ्न सक्छौ के तिमी सन्जिवनी बुटी ल्याउन सक्छौ के तिमी छाती चिर्न सक्छौ ……………………। त्यसैले बाबु अनुहार बुदर जस्तो हुदैमा कोही हनुमान हुँदैन ।