रौतहटको चन्द्रनिगाहपुरमा समता शिक्षा निकेतनको १४ औ शाखाको मंगलवार शिल्यान्यास कार्यक्रममा सहभागीहरुलाई हसाउँदै हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ । शिक्षा निकेतनको गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष डा. उपेन्द्र महत्तोलगायतले शिलान्यास गरे । Source:ekantipur
प्रेम राजा महतसँगको अन्तर्वाता शनिबार बेलुका ७ बजे उहि रेडियो अडियोकी धनीयासँग,सुन्नुहोस है
रेडियो अडियोमा गोपाल अधिकारि
भाउजुको दाइजो दाईको अंश हैन देश - भिन्न जाती, भिन्न भाषा मातृभुमी एक
रेडियो अडियो को कौशिमा मनोज गजुरेलको गीतको छायन्कनमा शिव हरी पौडेल